घरमै बसेर पढौं

रमाईलो गर्नुहोस् र सिक्नुहोस्

सँग अगाडि 

स्वास्थ्य, परिवार, मित्रता, र समुदायको बारेमा लेखिएका यी पुस्तकहरूले एकअर्कालाई मद्दत गर्दा हामी सँगै अगाडी बढ्न सक्छौं भनेर सिकाउँछ। 

२१ औं शताब्दीका रोजगारहरूको लागि आवश्यक हुने र बालबालिकाहरुलाई सृजनात्मक, कल्पनाशील, र समस्या समाधान गर्ने सीपहरूको विकास गर्न मद्दतको लागि यी हाम्रो केहि मनपर्ने पुस्तकहरू र पढ्ने गतिविधिहरु हुन्

स्वाथ्य सम्बंदी यी हाम्रा केहि मनपर्ने पुस्तकहरू र तिनका पढ्ने गतिविधिहरु हुन्

२१ औं शताब्दीका रोजगारहरूको लागि आवश्यक हुने र बालबालिकाहरुलाई सृजनात्मक, कल्पनाशील, र समस्या समाधान गर्ने सीपहरूको विकास गर्न मद्दतको लागि यी हाम्रो केहि मनपर्ने पुस्तकहरू र पढ्ने गतिविधिहरु हुन्

 

विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितको बारेमा सिक्न विविध चरित्रहरूको भएको पुस्तकहरूको संग्रह ।

कठिन समयमा बालबालिकाहरुलाई सहनशील हुनुपर्छ भन्ने बारे यी हाम्रा केहि मनपर्ने पुस्तकहरू र पढ्ने गतिविधिहरु हुन् ।

 

#LetsReadAtHome

तपाईंको बालबालिकाहरुको साथ घरमै बसी पढिरहेको तस्वीरहरू #LetsReadAtHome प्रयोग गरेर फेसबुक, इन्स्टाग्राम, र ट्विटरमा साझा गर्नुहोस् र यहाँ देखाउँनुहोस्।

 

बालबालिकाहरुमा कल्पना र ठूला सपनाहरू देख्न प्रेरित गर्ने हाम्रा केहि मनपर्ने बालकथाहरु। 

 

सुझाव र स्रोतहरू

बालबालिकाहरुसँग पढ्न रमाईलो र सजिलो हुन्छ। हामीले यस प्रक्रियालाई अधिक रमाईलो र अझ सजिलो बनाउनका लागि केहि स्रोतहरू र उपकरणहरू सिर्जना गरेका छौं ।